तीर्थवासी

वि.

  1. तीर्थमा गएर बसेको; तीर्थ गर्न बसेको; तीर्थ गर्न जाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)