तीव्र
वि. [सं.]
- साह्रै छिटो; धेरै चाँडो।
- कडा वा चर्को (स्वाद, स्वर आदि)।
- तिखो; तीक्ष्ण।
- सहिनसकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)