तुइँक्याउनु

स.क्रि. [अ.मू. तुइँक्+याउ+नु]

  1. जाँड, रक्सी, सर्वत आदि पेय पदार्थ तनतन पिउनु; ढिलो नगरी एकैनासले कुनै पेय पदार्थ पिउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)