तुइँतुइँ

क्रि. वि. [अ.मू. तुइँ (द्वि.)]

  1. तुइँकिने गरी वा तुइँक्याएर; तनतन; घुटुघुटु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)