तुइन

ना.

  1. विशेष गरी पहाडी खण्डमा पुलका सट्टामा वारपार बलियो डोरी कसी घुर्रो भएको डोरी झुन्ड्याइने र त्यसैमा बसी नदी वा खोलाका वारिपारि तर्ने एक साधन; तुहिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)