तुकबन्दी
ना.
- काव्यानुशासनमा तुकसम्बन्धी बन्धन; पद्यरचनामा तुकको पूर्ण अनुसरण गर्ने काम; तुक मिलाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)