तुङ्ग

वि. [सं.]

  1. अग्लो; उन्नत; उच्चो; लामो।
  2. पहाड; शिखर; चुचुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)