तुङ्वा

ना. [भो.ब.]

  1. उसिनेको कोदो वा मकै अमिल्याई बनाइएको जाँड माडी छोक्रा नछुट्ट्याईकन बनाइएको झोल पिपाले चुसेर खाइने बाँस वा काठको ढुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)