तुण्ड

ना. [सं.]

  1. मुख; अनुहार; थुतुनो; चुच्चो।
  2. सुँड।
  3. कुनै चिजको टुप्पो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)