तुण्डी

वि.

  1. तुण्ड भएको; टुँडवाला; थुतुनु। ना. २ शिवका एक गणको नाम; गणेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)