तुनतान

ना.

  1. च्यातिएका वा फाटेका लुगा, कपडा आदि सिउनेवर्ने काम; कुनै पनि वस्तु वा चिजलाई जोडजाड गर्ने, मिलाउने आदि काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)