तुन्द्रा

ना. [अङ्]

  1. ध्रुवप्रदेशका आसपासको हिउँले ढाकिएको जमिन।
  2. हिमालको त्यस्तै जमिन; खागर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)