तुन्नु
स.क्रि. [सं. तन्+नु]
- फाटेच्यातिएका पुराना लुगाफाटा जोडेर वा टालेर सिउनु।
- सियाले फड्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. तन्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)