तुफानी

वि.

  1. तुफानसम्बन्धी; तुफानको।
  2. ठुलो उपद्रो मच्चाउने; उत्पाती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)