तुमुल
वि. [सं.]
- अत्यन्त उत्कट वा तीव्र; प्रचण्ड; घोर (जस्तो-तुमुल ध्वनि, तुमुल युद्ध)।
- सेनाको कोलाहल; युद्धको हलचल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)