तुरतुर
ना. [अ.मू. तुर्+अ (द्वि.)]
- तरल पदार्थ आदिको लगातारको झराइ वा त्यसरी झर्दाको ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. तुर्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)