तुरही
ना. [सं. तूर+ही]
- सनहीभन्दा केही ठुलो आकारको मुखले फुकेर बजाइने एक प्रकारको बाजा; नर्सिङ्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तूर+ही]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)