तुरुक्क

क्रि. वि. [अ.मू. तुरुक्+क]

  1. कुनै पनि तरल पदार्थ (पानी, आँसु, तेल आदि) सानोभन्दा सानो परिमाणमा चुहुने गरी; तप्प; तरक्क।
  2. थोरै; अपर्याप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)