तुरुतुरु
क्रि. वि. [अ.मू.तु्र्+उ (द्वि.)]
- कुनै पनि तरल पदार्थ (आँसु पानी, पिसाब, तेल आदि) खटाईखटाई लगातार झर्दै वा तुर्किँदै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [अ.मू.तु्र्+उ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)