तुर्को
ना. [अ.मू.तुर्+को]
- दुध, तेल पानी आदि कुनै पनि तरल पदार्थको निम्नतम परिमाण।
- त्यस्तो परिमाणको झराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू.तुर्+को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)