तुलापरीक्षा
ना.
- तराजुमा एकापट्टि माटो र अर्कापट्टि अभियुक्तलाई राखेर पहिलोपटक तौलने र अर्कोपटक फेरि तौलिँदा अभियुक्तको तौल घटी देखिएमा अपराधी ठहर्याइने एक प्राचीन न्यायपद्धति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)