तुल्याउनु

स.क्रि. [सं. तुल्य+आउ+नु]

  1. बनाउनु; तयार पार्नु; निर्मित गर्नु; ठिक पार्नु।
  2. गराउनु; पार्नु।
  3. समान पार्नु।
  4. मही पार्नु।
  5. गर्भाधान गर्नु; वीर्यदान गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)