तुहाउनु
स.क्रि./प्रे.क्रि.
- समय नपुग्दै गर्भ गिराउनु; अधिग्रो झार्नु; गर्भपात गराउनु वा गर्न लगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि./प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)