तुहुनु

अ.क्रि. [सं. तुह+नु]

  1. गर्भ गिर्नु; अधिग्रो जानु; भ्रूण झर्नु।
  2. तुच्छ हुनु; कम हुनु।
  3. साबिकभन्दा कम स्तरको हुनु।
  4. बिकामे हुनु; खेर जानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)