तूणी
ना.
- वास्तु तथा मूर्तिकलामा प्रयोग हुने, आठ अमल बराबरको नापोलाई बुझाउने शब्द; आठ अङ्गुलको नापो।
- बाण राख्ने भाँडो; ठोक्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)