तृतीय हिमयुग/हिमानी
ना.
- आजभन्दा लगभग दुई लाख वर्षपहिले प्रारम्भ भएको, पुरातत्त्वशास्त्रअनुसारको एक युग; द्वितीय र तृतीय अन्तर हिमयुगका बिचको एक युग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)