तृषित

वि.

  1. प्यासो; प्यासी; तिर्खाएको; तिर्खालु।
  2. लालची; उत्सुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)