तेइस

ना. [प्रा. तेवीस]

  1. बिस र तीनको योगसङ्ख्या; २३ को अङ्क।
  2. बिस र तीनको योगसङ्ख्याको; बिसभन्दा तीन सङ्ख्या बढी भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)