तेजाबी

वि. [फा.]

  1. तेजाबवाला; तेजाबसँग सम्बन्धित।
  2. तेजाबको व्यापारी।
  3. तेजाबका सहायताले शुद्ध पारिएको सुन वा चाँदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)