तेज

वि. [फा.]

  1. फुर्तिलो; छरितो।
  2. तीक्ष्ण बुद्धिवाला; निपुण; सिपालु।
  3. छिटो हिँड्न सक्ने; शीघ्रगामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)