तेत्तिस

ना. [सं. त्रयस्त्रिंशत्]

  1. तिस र तीनको योगसङ्ख्या; ३३ को अङ्क।
  2. तिस र तीनको योगङ्ख्या बराबरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)