तेन्दु

ना. [सं. तिन्दु]

  1. एक वनस्पतिविशेष वा त्यसैको स्वादिलो तथा गुलियो फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)