तेर्स्याउनु
स.क्रि./प्रे.क्रि.
- तेर्सो पारेर राख्नु; तेर्सो पार्नु; पसार्नु।
- मन नपर्ने गरी आउनु वा जानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि./प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)