तेलजिभ्रे

वि.

  1. बात मार्दा दुरुस्त पारेर नम्रता देखाउने तर काममा वास्ता नगर्ने खालको; मुखले चेपारो पार्न सिपालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)