तेलपाटा
ना.
- गोरुगाडाका चक्काको प्वालमा पर्ने मादल वा नाउभित्र पउर छिराउनुपूर्व मादलभित्रको फलामे डुँड नखिइयोस् र मादलको प्वाल ठुलो भई चक्का नबिग्रियोस् भनी धुरमा मोबिल आदि लपेटिने सनपाट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)