तेलिया झार

ना.

  1. फल तथा फूल केही नलागी केवल चिल्ला पात मात्र हुने र पानी हुने खेतमा उम्रने एक प्रकारको झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)