तेलिया साँप

ना.

  1. गँड्यौलाको आकारको, तर कालो भई एकदम टल्कने विषालु साँप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)