तेली बाबियो
ना.
- फिका र पहेँल्चो रङ भएको र घाममा टलक्क टल्कने, चिल्लो खालको औषधीमा पनि प्रयोग हुने बाबियो।
- नामकरणमा षण्डामर्क हवनका समयमा भलायोसँग मिलाएर पोलिने बाबियो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)