तेहरिनु

अ.क्रि. [तेहरो+इ+नु]

  1. तीनपटक आवृत्ति हुनु; तेब्रिनु; तिगुना हुनु; तीन डबल हुनु; तेहेरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)