तेह्र
ना. [प्रा. तेरह]
- दश र तीनको योगसङ्ख्या; १३ को अङ्क; तेर।
- उक्त सङ्ख्या वा अङ्क बराबरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. तेरह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)