तेह्रौँ

वि.

  1. गणनाका क्रमले तेह्र सङ्ख्यामा परेको; तेह्र सङ्ख्याको; तेरौँ।
  2. मृताशौचको शुद्धशान्ति हुने तेर्‍हौँ दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)