तै
निपा. [त+ऐ]
- वाक्यको आरम्भमा आई विशेषविशेष अर्थ दिने एक निपात। (उदा.- तै उसले ठुलो बिगार गरेन। तै तिमी आएको भए काम झन् सप्रने थियो। तै रिन तै रिन, बुढी बाख्री किन्।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
निपा. [त+ऐ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)