तैजस

वि. [सं.]

  1. तेज भएको वा तेजयुक्त।
  2. उज्ज्वल चम्किलो; प्रकाशमान्।
  3. फुर्तिलो; जोसिलो; साहसी; ओजस्वी; शक्तिशाली।
  4. चम्किलो पदार्थ।
  5. घिउ।
  6. पराक्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)