तैतै

संयो. [तै (द्वि.)]

  1. ज] भयो ठिकै भयो; तापनि। (उदा.- तैतै तिमी पनि साथै गएको भए कति राम्रो हुने थियो! )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)