तैर्थिक
वि. [सं.]
- पवित्र।
- तीर्थसम्बन्धी।
- तीर्थयात्रा गर्ने व्यक्ति।
- तीर्थमा दान लिने व्यक्ति।
- कुनै नयाँ धार्मिक वा दार्शनिक सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति; शास्त्रकार।
- एक थरी सन्न्यासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)