तैलद्रोणी

ना.

  1. प्राचीन कालमा मानिसको लासलाई सुरक्षित तुल्याइराख्न तेल राखिने ठुलो भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)