तोकुवा
वि.
- किटान गरिएको; निश्चित रूपमा निर्दिष्ट गरिएको; ठोकेर भनिएको।
- तोक्ने; किटान गर्ने।
- किटानी निर्णय वा सो निर्णयसम्बन्धी (लिखत)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)