तोक्नु
स.क्रि.
- यही ठाउँ, वस्तु वा व्यक्ति हो भनी किटान गर्नु; किट्नु।
- निर्णय गर्नु, पर्गेल्नु।
- चिन्नु; पहिल्याउनु।
- ठोकेर भन्नु; किटान गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)