तोडा

ना.

  1. राणाकालमा जागिरदारहरूका पगरीका वरिपरि किनारामा जड्ने सुन वा चाँदीको सिक्री।
  2. रुपियाँपैसा राख्ने थैली।
  3. मोफसलका अड्डाहरूले मुलुकीखाना चलान गरी पठाउने रुपियाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)