तोपचरो

ना.

  1. रुखमा त्यान्द्रा बटुलेर बुने जस्तै पारी नरिवलको रुखहुँदो गुँड बनाउने, भँगेराभन्दा केही मोटो र दह्रो चुच्चो हुने, हूल भएर बस्ने र घुम्ने, भँगेरा जस्तै पहेँलो फुस्रो रङको चरो; बगेडी; दमाईचरो; सुजेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)